नेकपा एसको सचिवालय बैठक बस्दै

नेकपा एसको सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक आज बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएकाे हाे।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले पार्टीले सुरु गरेको जागरण अभियानको समीक्षा गर्नुका साथै महाधिवेशनबारे छलफल गर्नेछ। 
 

Skip This
Skip This
Logo