उपसभामुखको भाइटीकाः पुस्तकालय भवनमा

उपसभामुखको भाइटीकाः पुस्तकालय भवनमा

केन्द्रबिन्दु
0
Shares

उपसभामुख इन्दिरा रानाले आज झापामै आफ्नो दुर्ई जना दाजुलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन् ।उनले अर्जुनधारा नगरपालिका–११ मा रहेको सिभिक पुस्तकालय भवनमा आफ्ना दाजुद्वय जगतबहादुर र रणबहादुर रानालाई टीका लगाइएकी हुन्।

केही महिना अघि मात्र उपसभामुखले सो पुस्तकालयको स्थापना गरेकी थिइन् । हाल पुस्तकालय रहेको भवनको एउटा कोठालाई उनले निवासका रुपमा प्रयोग गर्दै आएकी छिन्। उपसभामुख रानाले आफ्नो सुरक्षामा खटिएका  नारायण कोइरालालाई  दाजुहरुसँगै राखेर टीका लगाइ दिएकी छिन् ।

Logo