नेपाली कामदारलाई योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरियासँग नेता पौडेलको आग्रह

नेपाली कामदारलाई योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरियासँग नेता पौडेलको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिकलाई सेवा सुविधा दिन त्यहाँको सरकारसँग आग्रह गरेका छन् । 

नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्षगाँठमा कोरिया नेपाल पार्लियामेन्ट कमिटीद्वारा कोरियाको राजधानी सोलस्थित नेशनल एसेम्बली हाउसमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कामदारलाई पनि कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन आग्रह गरेका हुन् ।

उनले समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे ।

Skip This
Skip This
Logo