मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक अहिले १० बजे बस्ने भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही केही प्रशासनिक निर्णयहरूसमेत हुन सक्ने जनाइएको छ। सचिवालय स्रोतका अनुसार आजको बैठकले पुनः सहसचिवको सरुवा गर्ने निर्णय गर्न सक्ने सम्भावना छ।

यसअघि नै पटक पटक सरुवा गर्ने निर्णय गरे पनि केही शक्तिशाली ठानिएका मन्त्रालयमा जाने र निस्कने सहसचिवहरूको शक्ति सङ्घर्षका कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन। जसका कारण पटक पटक सूची फेरबदल हुँदै आएको थियो।

Skip This
Skip This
Logo