प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

प्रधानमन्त्रीका सल्लाहकार हरिबोल गजुरेलले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्।

२०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनेका नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले राजीनामा दिएको तर स्वीकृत हुन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । 

गजुरेलले प्रधानमन्त्री प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्। तर राजीनामा दिनुको कारण भने खुलेको छैन । 

Logo