प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा अहिले हीनताबोध र नकारात्मकताको डढेलो लगाइएको टिप्पणी गरेका छन् ।
मंगलबार सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजन र चारैतिर हिनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेकोको देखिरहेको छु । ‘सकिँदैन’, ‘बन्दैन’ र ‘हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको छ। एकथरि तत्त्वले त नियोजितरूपले नै यो मानसिकतालाई मलजल गरिरहेका छन् ।’
नकारात्मक र हिनताबोधले सम्भव कामलाई पनि असम्भव बनाएको उनको भनाई छ ।





























प्रतिक्रिया