तीन संसदीय समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। बैठक आज बिहान साढे ११ बजे बस्नेछ। 

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल शिक्षक महासङ्घसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ। त्यस्तै दिउँसो साढे १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ।

Logo