राष्ट्रपति पौडेल तनहुँमा

राष्ट्रपति पौडेल तनहुँमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ पुगेका छन्। भानु नगरपालिका-७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। 

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरे। राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि त्यहाँ पुगेका हुन्। 

Logo