काँग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो

काँग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ।

आजका लागि तय भएको बैठक भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो। आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ।

Logo