संविधान संशोशन विधेयक पारित भएकोमा विप्लवद्वारा स्वागत

संविधान संशोशन विधेयक पारित भएकोमा विप्लवद्वारा स्वागत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संविधान संशोशनको विधेयक पारितको स्वागत गरेका छन् ।

शनिबार संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा पारित गरिनु देशको हितमा महत्वपूर्ण कदम रहेको विप्लवले बताएका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै विप्लवले संविधान संशोशनको विधेयक पारितको स्वागत गरेका हुन् । शनिबार प्रतिनिधिसभा संसदबाट दुई तिहाइ बढी मतका साथ संविधान संशोशनको विधेयक पारित भएको थियो ।

Logo