प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठकको आव्हान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठकको आव्हान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार साँझ ५ बजे सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । संविधान संशोधन, देशमा बढ्दै गएको कोरोना संक्रमण र विदेशबाट नेपाली नागरिकलाई स्वदेश फर्काउने विषयमा छलफल हुन सक्ने बताइएको छ ।

Skip This
Skip This
Logo