नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज पनि जारी

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक आज पनि जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक आज पनि शुरु भएको छ । यस समूहको स्थायी कमिटी बैठक विहिबारदेखि शुरु भएको थियो ।

आजको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रमबारे निर्णय गर्ने बताइएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको असन्तुट पक्ष र विपक्षी दलहरु विरोधमा उत्रिएका छन् ।

Logo