सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नीति तथा कार्यक्रम घोषणा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतसँग विवादित सीमा क्षेत्र लिपुलेक, लिम्पियाधुर र कलापानी क्षेत्र नेपालको भूमी भएको बताएकी छन्। राष्ट्रपति भण्डारीले यसो भनेपछि सांसदहरूले खुलेर ताली बजाएका थिए ।
नीति तथा कार्यक्रममै यो विषय समाबेश भएपछि सांसदहरूले गड्गडाहट ताली बजाएका हुन्।
राष्ट्रपति भण्डारीले उक्त क्षेत्रलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने तथा सोही अनुरूप छुटेको नेपालको नक्सा जारी गरिने नीति तथा कार्यक्रममा घोषणा गरेकी छिन्।































प्रतिक्रिया