काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक जेठ ३ गते शनिबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । बैठक दिनको १ः३० बजे बोलाइएको छ ।रासस

Skip This
Skip This
Logo