मन्त्रिपरिषद्को बैठक शुरु, संसद अधिवेशन बोलाउने तयारी

मन्त्रिपरिषद्को बैठक शुरु, संसद अधिवेशन बोलाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरू भएको छ। मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संसद अधिवेशन बोलाउने तयारीबारे छलफल हुन् लागेको जनाइएको छ । सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरिरहेको छ । सामाजिक दूरी कायम गरी संसद अधिवेशन गराउन व्यवस्था  मिलाइएको जनाइएको छ ।

संसद भवनमा बैठक चलाउन भइरहेको तयारीबारे गत बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका थिए ।

Skip This
Skip This
Logo