सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बैठक शुरू भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । "/>

नेकपाको आकस्मिक सचिवालय बैठक शुरू

नेकपाको आकस्मिक सचिवालय बैठक शुरू

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बैठक शुरू भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक बसेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुर्‍याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

अध्यादेशपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा पूर्वमाओवादीका मन्त्रीसहितका नेताहरूको बैठक बसेको बुझिएको छ।

Logo