‘नेपालको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय’ : प्रधानमन्त्री

‘नेपालको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय’ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औं पृथ्वीजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जली तथा सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका हुन् ।

Logo