राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका नाममा विशेष सम्बोधन  गरिरहेका  छन् । विश्वव्यापी रुपमा नोवेल कोरोना (कोभिड १९) भाइरसको महामारी फैलिँदै गएको अवस्थामा प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गरिरहेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट  गरिएकाे विशेष सम्बोधनमा मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपायका विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने छ ।

 

Logo