पूर्वप्रहरी नायव महानिरीक्षक रमेश खरेलले नेतृत्व गर्दै नयाँ पार्टी खाेल्ने भएका छन्। खरेलले खोल्ने पार्टीको नाम ‘हाम्रो नेपाल, हामी नेपाली’ रहने जनाइएको छ ।
खरेलले निकै अघिदेखि नागरिकको हक अधिकारलाई केन्द्रमा राखेर भ्रष्टाचारविरोधी, सुशासन र राष्ट्रहितमा काम गर्ने बताउँदै आएका थिए ।





























प्रतिक्रिया