काठमाडौं ।
राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। अहिले राष्ट्रियसभा बैठकको विशेष समयमा सांसदहरुले आआफ्नो धारणा राखिरहेका छन्।
आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुने कार्यसूची छ।
बैठकमा बोल्ने सांसदहरुले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संघीयतामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।
राष्ट्रियसभा बैठक बिहीबार पनि बसेको थियो । सो बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो । आजको बैठकको प्रत्यक्ष प्रशारण :





























प्रतिक्रिया