‘नैतिकताका आधारमा राजीनामा दिएँ’ : मन्त्री बाँस्कोटा

‘नैतिकताका आधारमा राजीनामा दिएँ’ : मन्त्री बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नोबारे प्रश्न उठेकाले आफूले राजीनामा दिएको प्रष्ट पारेका छन् ।

बाँस्कोटाले आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै बास्कोटा सो कुरा प्रष्ट्याएका हुन् ।

उनको ट्वीटरमा भनिएको छ , ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु।’

 

Logo