सञ्चारमन्त्री बाँस्काेटाले राजीनामा दिइसकेपछि पत्रकार सम्मेलन गर्ने

सञ्चारमन्त्री बाँस्काेटाले राजीनामा दिइसकेपछि पत्रकार सम्मेलन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्काेटा प्रधानमन्त्री केपी शर्मा ‌ओलीसमक्ष राजीनामा दिन बालुवाटार पुगेका छन् ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री बाँस्काेटाले राजीनामा दिइसकेपछि पत्रकार सम्मेलन गर्ने उनी निकट स्रोतले बताएकाे छ ।

साथै उनले सत्यतथ्य छानबिनमा सहयोग गर्ने बताएका स्राेतले जनाएकाे छ ।

Logo