काठमाडौं । प्रतिनिधि सभा बैठक फागुन १३ गते मंगलबार सम्मकाे लागि स्थगित भएकाे छ ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले संसद अवरुद्ध गरेपछि १३ गते मंगलबार १ बजेसम्मकाे लागि स्थगित भएकाे हाे ।
सञ्चारमन्त्री गोकुल बाँस्काेटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० कराेड कमिशन बार्गेनिङ गरेकाे अडियो बाहिरिएपछि संसद अवरुद्ध गरेकाे हाे ।





























प्रतिक्रिया