नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सामान्य

नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सामान्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । उनी मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।

प्रधानमन्त्री नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बताइएको छ ।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालले ‘कोरोनरी एन्जियोग्राफी’ परीक्षण गरेको छ । रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ ।

Logo