काठमाडौं । कांग्रेस पार्टी कार्यालय सानेपामा पाँच दिनदेखि आमरण अनशनमा बसेका विद्यार्थी नेता नवराज त्रिपाठीले अनसन स्थगित गरेका छन् ।
विधानअनुसार नेपाल विद्यार्थी संघको पदाधिकारी र सदस्य मनोनयन गर्दा ३२ वर्षे उमेर हद लागू गर्न माग गर्दै नेता त्रिपाठी ५ दिनअघि आमरण अनसन सुरु गरेका थिए ।
आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई असर पर्ने भन्दै नेविसंघका नेता त्रिपाठीले अनशन स्थगित गरेका हुन् ।































प्रतिक्रिया