नेकपा सचिवालय बैठक दिउसो ४ बजे

नेकपा सचिवालय बैठक दिउसो ४ बजे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आजको भेटवार्तामा दुई नेताबीच सभामुखको उम्मेदवार चयनको बिषयमा छलफल भएको थियो । २ अध्यक्षबीच छलफल भएपछि आजै दिउसो ४ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ ।

दुई नेताबीच सभामुखको बारेमा छलफल भए पनि के सहमति भयो वा भएन त्यसको बारेमा केहि खुलाइएको छैन ।

Logo