कञ्चनपुर ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मुक्त हलियाका लागि विशेष सहुलियत कार्यक्रम ल्याउने जानकारी दिएकी छिन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा मुक्त हलियाको व्यवस्थित बस्ती हस्तान्तरण कार्यक्रमलाई शनिबारसम्बोधन गर्दै उनले मुक्त हलियालाई गरिबको सूचीमा राखेर धनी बनाउने अभियानमा सरकार लागेको बताइन् ।
उनले भनिन्,“सानो कोठाको घर दिएर मात्रै जीविकोपार्जन हुन सक्दैन । विभिन्न सीपमूलक कार्यक्रम दिएर आयमूलक काममा लगाउन सरकार तपाईहरुको साथमा छ ।”
रासस





























प्रतिक्रिया