प्रचण्ड-देउवा भेट

प्रचण्ड-देउवा भेट

केन्द्रबिन्दु
3
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच कांग्रेस सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो । प्रचण्ड देउवालाई भेट्न आज बिहान देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका सम्बन्धमा छलफल भएको बताइएको छ ।

Logo