प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाई विप्लव समूहका मोरङ प्रमुख हुन् ।































प्रतिक्रिया