प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १३ जना कार्यकर्ता काठमाडौंको प्रदर्शनी मार्गबाट पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई आज (आइतवार) नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लवमा राखेको छ । विप्लव निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम थियो ।































प्रतिक्रिया