काठमाडौं ।
नेकपाको प्रचण्ड–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।
सो समुहको आज पेरिसडाँडामा बसेको बैठकले डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने गरि यस समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पनि प्रदेशसभामा दर्ता गरिसकेको छ ।































प्रतिक्रिया