प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले आज शुक्रबार साँझ बैठक बोलाएका हुन् ।
बैठकमा सचिवालय र मन्त्रिपरिषद हेरफेरका बिषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्री ओलीका ६ जना सचिवालय सदस्यहरूले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरका बिषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।































प्रतिक्रिया