यी हुन् नेकपाले सिफारिस गरेका ७ प्रदेश प्रमुख

यी हुन् नेकपाले सिफारिस गरेका ७ प्रदेश प्रमुख

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ वटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठी रहेका छन्।

सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

सरकारले आइतबार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको थियो। प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्ती सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।

Skip This
Skip This
Logo