आज मन्त्रिमण्डल पुनर्गठन हुँदै

आज मन्त्रिमण्डल पुनर्गठन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् ।

पुष ५ गते प्रतिनिधि सभा विघटन लगत्तै सात जना मन्त्रीहरुले संयुक्त राजीनामा दिएपछि ती रिक्त मन्त्रालयका लागि नयाँ मन्त्रीहरु छानिने भएका हुन् ।

नयाँ मन्त्रीहरुको शपथ साँझ ८ बजे नै हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीबाट टोपबहादुर रायमाझी र मणि थापा लगायतका रहेका छन् । उनीहरुको कार्यविभाजन लगायतका निर्णय गर्न केहीबेरमा मन्त्रिपरिषद बैठक बस्दैछ ।

 

Logo