राष्ट्रिय सभा निर्वाचन जारी, सत्तारूढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

राष्ट्रिय सभा निर्वाचन जारी, सत्तारूढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी रहेको छ। फागुन २० गते रिक्त हुने २० सिट मध्ये १९ सिटका लागि मतदान जारी रहेको हो।

देशभरीका सात मतदान केन्द्रमा मतदान जारी रहेको हो । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बीचमा प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ।

Skip This
Skip This
Logo