काँग्रेस निकट थारू संघमा ९८ जना सदस्य मनोनीत [सूचीसहित]

काँग्रेस निकट थारू संघमा ९८ जना सदस्य मनोनीत [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल थारू सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले आज ती सदस्यहरू मनोनीत गरेका हुन्। नेपाल थारू सङ्घ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ।

सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन्।

Skip This
Skip This
Logo