मेलम्चीसहित यी २१ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा, कहाँ कसले अगुवाई गर्दैछन् ?

मेलम्चीसहित यी २१ आयोजनामा दबाब यात्रा गर्दै रास्वपा, कहाँ कसले अगुवाई गर्दैछन् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ ।

रास्वपाले मेलम्चीसहित सातै प्रदेशका अलपत्र रहेका २१ आयोजनाहरू निर्माण पूरा गराउन दबाब दिन पैदल यात्रा गर्न लागेको हो। सभापति रवि लामिछानेले यही माघ २१ गतेबाट दबाब यात्रा सुरूवात गर्नेछन्। उनले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम तय भएकाे छ ।

यी हुन्, रास्वपाले दबाब यात्रा गर्ने आयोजनाहरु-

Skip This
Skip This
Logo