विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार रह्याेः पदम गिरी

विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार रह्याेः पदम गिरी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको उद्धारमा सरकारले गैरजिम्मेवार र अनुदार व्यवहार देखाएको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले महिनौँ भइसक्दा पनि आफ्नो नागरिकको उद्धारमा सरकारले अनुदारपन देखाएको बताएका हुन्। दलालमार्फत् रुसी सेनामा नागरिक भर्ती भइरहँदा पनि सरकारले रोक्न नसकेको उनको भनाइ छ।

Skip This
Skip This
Logo