काठमाडौँ,
चित्र बहादुर केसी नेपालका एक अग्रज राजनितीज्ञ हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका उनी जनमोर्चा नेपालका अध्यक्ष हुन् । जब नेपालमा संघियताको कुरा उठ्यो , त्यस यता उनले यो नेपालको सन्दर्भमा ठिक नभएको र यसलाई नेपालले धान्नै नसक्ने बताउँदै आएका थिए ।
तैपनि देश संघियतामा गइसक्यो । विभिन्न स्थानियतह र प्रदेश सरकारहरु गठन भइसके तैपनि उनले यसको विरोध गर्न भने छोडेका छैनन् । यसपटक पनि केसीले संघियताको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएका छन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया