बालकोटमा एमाले सचिवालय बैठक जारी

बालकोटमा एमाले सचिवालय बैठक जारी

केन्द्रबिन्दु
280
Shares

काठमाडौँ। नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ। बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो।

बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ। आइतबार साँझ अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच विधेयकलाई निष्कर्ष पुर्‍याउने सहमति भएको थियो।

Logo