कांग्रेसले बोलायो आकस्मिक बैठक

कांग्रेसले बोलायो आकस्मिक बैठक

केन्द्रबिन्दु
123
Shares

काठमाडौं। नेपाली कांग्रेसले आकस्मिक पदाधिकारीको बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान १० बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएकाे हाे। बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्नेछ।

स्राेतका अनुसार बैठकमा गठबन्धन र सरकारका विषयमा छलफल हुनेछ ।

Skip This
Skip This
Logo