राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धन बनेको सन्देश सुनाउन राष्ट्रपति निवास जान लागेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिएर प्रधानमन्त्री दाहाल शीतल निवास आउन लागेको त्यहाँ सम्बध्द सूत्रले जनाएको छ । नेपाली कांग्रेस, एकिकृत समाजवादी लगायतसँगको सत्ता गठबन्धन समाप्त गर्दै एमाले सहितका अन्य दलसँग नयाँ गठबन्धन गरेर आफैं प्रधानमन्त्री बन्दै गरेका दाहालले नयाँ रारजनीतिक परिस्थितिको बिकसित अवस्थाबारे पनि राष्ट्रपति पौडेललाई अवगत गराउने भएका छन् ।

Skip This
Skip This
Logo