नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

केन्द्रबिन्दु
70
Shares

नागरिक उन्मुक्ति पार्टीले कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

आइतबार प्रदेशसभा संसदीय दलको नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । सुदूरपश्चिम नाउपाका ७ सांसद छन् । तीमध्ये पाँच मन्त्री छन् ।

Logo