अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गबीच भेटवार्ता भएको छ। आज बिहान सिंहदरबारस्थित अर्थमन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ।

Logo