प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार असफल भएको बताएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले कम्युनिष्ट नेतृत्वको सरकार मुलुक सञ्चालन गर्न असफल भएको आरोप लगाएका हुन । उनले जनताले वर्तमान सरकारबाट मुक्ति चाहेकाले जनताले नै सरकार ढाल्ने बताए ।
सरकारले गरेका सबै काम विवादमा परेको भन्दै उनले सरकारलाई टिकाइराख्न जरुरी नभएको बताए ।





























प्रतिक्रिया