बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

Logo