एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

केन्द्रबिन्दु
15
Shares

भेरीगङ्गा (सुर्खेत)। नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन्

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित हुनुभएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।

Skip This
Skip This
Logo