बागमतीका मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वासको मत लिँदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत्र १९ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि १९ गते दिउँसो १ बजेको समय माग गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

केन्द्रमा सत्तासमिकरण बदलिएसँगै मुख्यमन्त्री जम्कट्टैलले कांग्रेसका मन्त्रीहरूलाई बर्खास्त गर्दै हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराएका थिए। सो सँगै उनले विश्वासको मत लिनु परेको हो।

Skip This
Skip This
Logo