राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत

केन्द्रबिन्दु
33
Shares

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा स्वीकृत भएको छ।

आज(शुक्रबार) बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष अर्यालले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन्।

Skip This
Skip This
Logo