बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहित देउवा र ओलीबीच भेटवार्ता

केन्द्रबिन्दु
168
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता समिकरण परिवर्तन भएपछि पहिलोपटक तीन नेताबीच छलफल सुरु भएको हो । भेटमा शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा छलफल हुने बताइएको छ ।

Logo